Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो । - विन्सटन चर्चिल
२. असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । - हेनरी फोर्ड
३. म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन । - वप्रा विन्फ्रे
४. संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए । - नेपोलियन हिल
५. तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । - थोमस एल्भा एडिसन
६. असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन । - रोबर्ट एच स्कूलर
७. विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । - ग्लेन बेक
८. असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो । - अज्ञात
(श्यर गरी सहयोग गर्नुहोस्)

COMMENTS