Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. साथ जोड्नु शुरूवात हो, साथ रहनु प्रगती र साथ काम गर्नु सफलता हो । - हेनरी फोर्ड
२. सच्चाइ साथीहरूबीचको तर्कबाट निस्कन्छ । - डेविड हुम
३. हामीमध्ये कुनैपनि एक्लो व्यक्ति त्यति स्मार्ट हुन सक्दैन जति हामी सबै मिलेर हुन सक्छौ । - पोगो
४. जब हामी एक्लै सपना देख्छौ त्यो मात्र सपना हो, तर जब हामी साथमा सपना देख्दछौ त्यो सत्यताको शुरूवात हो । - जोन लेनोन
५. थुप्रै हातहरूले कार्यलाई सरल बनाउदछ । - जोन हेउड
६. लट्ठीहरूको बन्डल भाँच्न नसकिने हुन्छ । - केन्याली कहावत
७. एक्लो पत्ताले मात्र कुनै छायाँ दिन सक्दैन । - चुक पेज
८. समूहमा नै शक्ति लुकेको हुन्छ । - इसप
९. समूहले कार्यलाई भागा र सफलतालाई गुणा गर्दछ । - अज्ञात
१०. समूहको अर्थ हो सफलता, सबै मिलेर अझ धेरै सफलता प्राप्त गर्न सक्दछन् । - अज्ञात

COMMENTS