Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. मग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउने छौं, ढकढकाओ त तिमीहरूका निम्ति उघारिनेछ । (मैथ्यू ७.१)
२. आत्मसंयम नभएको मानिस पर्खालहरू भत्किएको नगर जस्तै हो ।
(हितोपदेश २५.२८)
३. जागा रहो, प्रार्थना गर, र परिक्षामा नपर । आत्मा त साँच्चै तयार छ, तर शरिर दुर्बल छ । (मत्ती २६.४१)
४. तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्,
सुन्न त सुन्छन्, तर बुझ्दैनन्,
नत्र त तिनीहरूले पश्चतत्ताप गर्ने थिए,
र, तिनीहरूको पाप क्षमा हुनेथियो ।
(मर्कुस ४.१२)
५. मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकुला, र पहाडहरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ । (कोरन्थी १३.२)
- बाइबल नयाँ करार

COMMENTS