लेखकहरूको सम्मान हाम्रो अभियान । प्रेरक संसार सबैको सहयोगद्धारा सञ्चालित वेबसाइट हो भन्ने कुरा सर्वविदितै छ । तपाईहरुद्धारा प्रेषित सामाग...
लेखकहरूको सम्मान हाम्रो अभियान ।
प्रेरक संसार सबैको सहयोगद्धारा सञ्चालित वेबसाइट हो भन्ने कुरा सर्वविदितै छ । तपाईहरुद्धारा प्रेषित सामाग्रीहरुद्धारा नै प्रेरक संसार विस्तार हुदै गइरहेको छ । तपाईहरुकै सहयोगको कारण आज हामी यो स्थानसम्म आइपुग्न सकेका हौ । र, तपाईहरुको निरन्तर योगदानमा थप उर्जा प्राप्त होस् भन्ने हेतुले विभिन्न विधामा पुरस्कार प्रदान गर्ने गरेका छौ । पुरस्कार हरेक महिनामा प्रदान गरिन्छ । आकस्मिक पुरस्कार तत्कालै प्रदान गर्ने व्यवस्था छ ।
हामी निम्न विधामा पुरस्कार प्रदान गर्ने गर्दछौ ।
क) सर्वाधिक रचना पठाउने व्यक्ति
ख) सर्वोत्कृष्ट लेखक
ग) भाग्यमानी योगदानकर्ता