" जब तपाई एक्लै सपना देख्नु हुन्छ, त्यो मात्र सपना हो । जब तपाई सबैसाथ सपना देख्नुहुन्छ, यो सत्यताको उदेघाटन हो । " -जोन लेनो...
" जब तपाई एक्लै सपना देख्नु हुन्छ, त्यो मात्र सपना हो । जब तपाई सबैसाथ सपना देख्नुहुन्छ, यो सत्यताको उदेघाटन हो । " -जोन लेनोन
तपाईहरुद्धारा प्रेषित सामाग्रीद्धारा नै यस् वेव्लगलाई हामीले सामाग्रीहरुमा धनी बनाउन सक्दछौ । यस् वेव्लगको उन्नती तपाईहरुको सहयोग विना पूर्णतः असम्भव छ । यसर्थ तपाई सँग रहेका, तपाईद्धारा लिखित सम्पादित एवं अनुवादित, साझाकरण योग्य विभिन्न लेख रचनाहरु हामीलाई प्रेषण गर्न सक्नुहुन्छ । विशिष्ट उद्देश्यद्धारा अभिप्रेरित भएका कारण सबैखालका सामाग्रीहरु हामीलाई ग्राह्य हुनेछैन । निश्चित परिधिमा बाधिएका सामाग्रीहरु मात्र तपाई हामीलाई प्रेषण गर्न सक्नुहुनेछ । यहाँ तपाई प्रेषण योग्य सामाग्रीहरुको कसीका बारेमा थाहा पाउनुहुनेछ ।
सामाग्रीहरु
- साहित्यका सम्पूर्ण विधाका सामाग्रीहरु जस्तै काथा, कविता, जीवनी आदि ।
- विभिन्न भाषाबाट नेपालीमा अनुदित सम्पूर्ण विधाका सामाग्रीहरु जस्तै लेख, विचार, साहित्य आदि ।
- सम्पूर्ण फम्र्याटका तस्विरहरु ।
- विडियो, वृत्तचित्र, चलचित्र, फोटो स्लाइड आदि ।
- आवाज, गित, संगित, रेकर्डिगं आदि ।
- उपयोगी पावरप्वइन्ट, ई पुस्तक तथा अन्य डकुमेन्टहरु ।
(थप जान्न अन्ततर्फ हेर्नुहोला)
प्रकार
- नेपाली भाषमा भएको
- विश्व साहित्यसँग सम्बन्धित, प्रेरक, सकारात्मक सन्देश प्रदान गर्नेखालको ।
- सर्वाधिकारको पूर्ण पालना गरिएको, चोरी तथा अवैधानिकरुपमा साभार नगरिएको ।
- श्रोतमा आधारित विश्वसनिय, सत्य तथ्यमा जानकारी समावेस भएको ।
- विभिन्न जातजाति, धर्म, साम्प्रदाय, वर्ग, राननीति आदि प्रति असर नपर्ने, स्वतन्त्र, सकारात्मक एवं सभ्य भाषामा लेखिएको ।
गर्नुपर्ने कार्यहरु
- नेपाली युनिकोड अथवा नेपाली प्रिती फन्टमा हुनुपर्ने । (इमेलको प्रयोगमा)
- साभारित सामग्री भए सो को पूर्ण स्रोत खुलाउनु पर्ने, जस्तै वेव लिंक
प्रेषण गर्ने ठेगाना
- सम्पर्क पृष्ठ (यहाँ क्लिक गर्नुहोला)
- इमेल : bkeshar@gmail.com
- फेसबुक : www.facebook.com/prerakbhanaiharu
थप । हाल प्रेरक संसारमा उपलब्ध गराउन सकिने सामाग्रीहरु
१) प्रेरक भनाइ
२) प्रेरक प्रसंग
३) विश्व साहित्य (कथा, कविता, लघुकथा, जीवनी, विचार, लेख रचना, नाटक आदि)
४) उखान टुक्का तथा कहावतहरु
५) सासामयिक जानकारी
६) उपयोगी वेव ठेगानाहरु
७) प्रेरक तस्विर
८) भिडियो
९) आवाज (अडियो)
१०) गति संगित
११) इ पुस्तकहरु
१२) पावर प्वइन्ट
१३) तपाईका जीवनका अनूभव, विश्वासहरु
१४) जीवन दर्शन सम्बन्धित सामाग्रीहरु आदि