Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. पुस्तकले संसारलाई सासन गर्दछ । - भोल्टेएर
२. एउटा पुस्तक बराबरको वफादार मित्र अर्को कोही छैन । - अर्नेस्ट हेमिङ्ग्वे
३. म पुस्तकविना बाँच्न सक्दिन । - थोमस जेफर्सन
४. केही पुस्तक चाख्नका लागि हुन्छन्, केही निल्नका लागि तर थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् । - फ्रान्सिस बेकन
५. पुस्तकलाई जलाउनु भन्दा ठूलो अपराध हो यसलाई नपढ्नु । - जोसेफ ब्रोड्स्की
६. जसरी तलवारलाई तिखो बनाउन ढुंगाको आवश्यकता पर्दछ उसरी नै मस्तिष्कको लागि पुस्तक । - जर्ज आर्. आर्. मार्टिन
७. पुस्तक एउटा यस्तो उपहार हो जुन पटक पटक खोल्न सकिन्छ । - ग्यारीसन कैलर
८. सबैभन्दा राम्रो पुस्तक त्यो हो जसले तपाईले पहिल्यै जानेको कुरा बताउदछ । - जर्ज अर्वेल
९. कुनै त्यस्तो व्यक्तिलाई भरोसा नगर जसले आफ्नो साथमा कुनै पुस्तक ल्याएको हुदैन । - लेमनी स्निकेट
१०. म सबैको सामु घोषणा गर्दछु कि पुस्तक पढ्नु जत्तिको कुनै आनन्द छैन । - जेन आस्टेन
COMMENTS